अनसन अझै जारी राख्ने डा. केसीको निर्णय
२७ पुस, काठमाण्डौ । डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए । तर, डा.