८ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रिय समाचार

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत

४ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परिक्षणको लागि गरेर बिहीबार स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै सरकारले तोकेको