९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

न्यायाधीशको लिखित परीक्षाको नतिजा सार्वजनिक

१५ चैत, काठमाण्डौ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको नतिजामा ३० जनाको माग भएको तर १६ जना उत्तीर्ण भएका छन् । ३० पदका लागि ४ सय