९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

हामी सरकारमा सहभागि हुने/नहुनेबारे प्रधानमन्त्रीलाई सोध्नुस : उपेन्द्र यादव

२० चैत, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कहिले सरकारमा जाने भन्ने विषय प्रधानमन्त्री केपी ओलीलाई सोध्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफुहरु सरकारमा कहिले