१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

पाँचथर गोल्डकपमा न्यू स्टार फुटबल क्लब सुनसरी सेमिफाइनल प्रवेश

२८ चैत, पाँचथर । जावलाखेल युथ क्लब ललितपुरलाई पराजित गर्दै न्यू स्टार फुटबल क्लब सुनसरीले दोस्रो वाईवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । फिदिम माविको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा ट्राइबेकरमा ४–२ गोल अन्तरको जित निकाल्दै