९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

बुढानिलकण्ठ मन्दिरदेखि मुहान पोखरीसम्म जाने सडक नाजुक अवस्थामा

९ वैशाख, काठमाण्डाै । काठमाण्डौ जिल्लाको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठको मन्दिरदेखि मुहान पोखरीसम्म जाने सडक बाटोको अवस्था बिगत पाँच बर्षदेखि अत्यन्तै नाजुक अवस्थामा रहेको छ । अति नै सुन्दर स्थान बुढानिलकण्ठ नगरपालिका ३ मा अवस्थित शिवपुरी राष्ट्रिय निकुन्जको काखमा रहेको