९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

ग्लोबल आइएमई बैंकको तेस्रो त्रैमासिक देखिएन उत्साहप्रद

१० वैशाख, काठमाण्डौ । ग्लोबल आइएमई बैंक (GBIME) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संचालन मुनाफा तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संचालन खर्च, खुद ब्याज आम्दानीमा आएको गिरावट र अन्य खर्चहरु बढेपनि बैकले उत्साहप्रद प्रतिवेदन