९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

बलात्कारको आरोपमा एक युवक पक्राउ

१२ वैशाख, पर्वत । ७७ वर्षे वृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय शंकर परियार छन् । परियारले गत ५ वैशाखमा राति घरमा कोही नभएको मौका मारेर स्थानीय