आगलागीवाट तीन घर नष्ट, पाँच लाख मूल्यबराबरको क्षति
१३ वैशाख, राजविराज । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरवाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको