१२ आश्विन २०८१, शनिबार
राष्ट्रिय समाचार

प्रदेश ७ मा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

१३ वैशाख, धनगढी । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको आयोजनामा प्रदेश नं.–७ को धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको हो । बुधबार प्रदेशका अर्थमन्त्री झपटबहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको