१० फाल्गुन २०८२, आइतबार
राष्ट्रिय समाचार

देशलाई अस्थिरतामा धकेल्ने तत्व सक्रिय रहेको मन्त्री बादलको वादी

१४ वैशाख, रुपन्देही । गृहमन्त्री रामबहादुर थापा बादलले लुम्बिनी प्रेस क्लव भैरहवाले शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको साक्षात्कारमा बोल्दै मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाड्ने र यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बनाउने बताएका छन् । उनले भने,