लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द
१ जेठ, भक्तपुुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द हुने भएको छ । जिल्ला समन्वय समिति भक्तपुर तथा