२६ चैत्र २०८२, बिहिबार
राष्ट्रिय समाचार

चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो

१९ जेठ, चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं १२ र १३ मा किसानले लगाएको चैतेधानमा तीनथरीको रोग फेला परेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले स्थलगत रुपमा अध्ययन गर्दा तीन थरीको रोगले यहाँ लगाएको झण्डै १५० हेक्टर क्षेत्रफलको