४ मंसिर २०८१, मंगलबार
राष्ट्रिय समाचार

मोदीबेनी धाममा खानेपानी आयोजना सम्पन्न

२० जेठ, पर्वत । धार्मिक तथा पर्यटकीयस्थल मोदीबेनी दिव्यधामको खानेपानी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार र उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको स्वामित्व शनिबार एक कार्यक्रमको आयोजना गरी मोदीबेनी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण