गौशाला व्यवस्थापनबारे छलफल
२१ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित तिलोत्तमा गौशालाको व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) सँग सहकार्य गर्न सरोकारवाला सकारात्मक देखिएका छन् । तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहका