पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैन : लगानी बोर्ड
२३ जेठ, काठमाडौँ । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सिटिजिआइ)ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा