श्रमको सम्मान अभियानमा कान्छीमाया
२६ जेठ, काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका– ३ मा विसं २०४६ मा जन्मनुभएकी कान्छीमाया तामाङले एसएलसीपछि नै आफ्नो पढ्ने चाहनालाई मार्नुप¥यो । सोह्र वर्षका उमेरमा उहाँ भारतमा दाजुदिदीसँग बस्न थाल्नुभयो तर भाषाको समस्याका कारण पढाइलाई निरन्तरता दिन नसक्दा उतै घरायसी