२७ चैत्र २०८२, शुक्रबार
राष्ट्रिय समाचार

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

२८ जेठ, चरिकोट । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर