२७ चैत्र २०८२, शुक्रबार
राष्ट्रिय समाचार

राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्दै राजदूत डिक्वाट्रो

४ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्कविसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्रपति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा होली सी र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी