२७ चैत्र २०८२, शुक्रबार
राष्ट्रिय समाचार

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई तालीम

६ असार, रोल्पा । जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो । तालीममा अभिभावकले