सुदूरपश्चिम, २६ वैशाख । कोरोना भाइरस सङ्क्रमण जस्तो लक्षण देखिएपछि ‘होम आइसोलेशन’को एकान्तवासमा रहेका धनगढीका एक कार्यालय प्रमुखले घरमै उपचारको मौलिक विधि अपनाउँदा उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ । एक्कासि ज्वरो, रुघाखोकी, शरीर दुख्ने लक्षण देखिएपछि नमूना परीक्षण नगराई