१५ असार २०८१, शनिबार
राष्ट्रिय समाचार

गाईको गहुँत क्यान्सर लगायत १४८ प्रकारका रोगको औषधि

२० कात्तिक, काठमाडौँ । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटु रोगका लागि समेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।