राहतको सट्टा रोजगारी
कावासोती, २ असार । राहत वितरणमा केन्द्रित यहाँका स्थानीय तह अहिले विपन्नलाई रोजगारी प्रदान गर्न लागेका छन् । विपन्नलाई राहत भन्दा रोजगारीले छाक टार्न सजिलो हुने भएपछि स्थानीय तहले विपन्नलाई बाटो, नाला, कुलो, पदमार्ग निर्माण कामदिन थालेका हुन् । प्रधानमन्त्री