१४ मंसिर २०८१, शुक्रबार
राष्ट्रिय समाचार

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

काठमाडौँ, १७ असार । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत