११ मंसिर २०८१, मंगलबार
मुख्य समाचार

सार्कका विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिवबीच छलफल

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । परराष्ट्रमन्त्री देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले