९ फाल्गुन २०८२, शनिबार
मुख्य समाचार

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा…

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन्। तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ। स्वास्थ्यकर्मीले उनलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए। ‘पहिले कहिल्यै जाँच गरेकी थिइन’,उनले भइन्