१४ असार २०८१, शुक्रबार
मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु झापाको दमक पुगेका थिए । शाहलाई भेट्न अध्यक्ष लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र