२०८२ पुस १० गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो देशका