१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

राप्रपाको ‘बृहत् आन्दोलन मूल समिति’को सदस्य सचिवमा ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुनदेखि सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्रबहादुर शाहीले पाएका छन् । आज बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवत्तासमेत रहेका सांसद शाहीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।