१५ असार २०८१, शनिबार
मुख्य समाचार

प्रतिनिधिसभा बैठक : संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले लामो समयसम्म संसद् अवरुद्ध हुँदा नागरिकका जनजीविकासँग जोडिएका समस्या सम्बोधन हुन नसकेका बताएका छन् । कानुन निर्माणमा ढिलाइ भएकाले संसद्लाई निर्वाध चलाउनुपर्ने उनीहरुको माग छ । संसद् अवरुद्ध हुँदा हावाहुरीबाट भएको