१२ असार २०८१, बुधबार
मुख्य समाचार

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

टीकापुर, कैलाली । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो । टिकापुरस्थित कर्णाली माविकी