असोज ३, काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको जनाएको छ । आयोगको कार्यालय कान्तिपथमा सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोगले प्रारम्भिक विवरणअनुसार ७३ प्रतिशत मत खसेको जनाएको हो । पत्रकार