२० चैत, काठमाण्डौ । सरकारले भूकम्प प्रभावितलाई दोस्रो किस्ताको अनुदान रकम लिन फेरि तीन महिनाको समय थप गरेको छ । बिहान बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले आउँदो असार मसान्तसम्ममा भूकम्प प्रभावितले दोस्रो किस्ताको रकम लिन सक्ने निर्णय गरेको