२१ चैत काठमाण्डौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगीनी यशोदा सुवेदीको काजक्रिया १३ दिन नभई ५ दिन गरिने भएको छ । यशोदाको निधनले कलाकार मदन कृष्णश्रेष्ठलाई मात्रै हैन मदनकृष्णका प्रशंसक र नेपाली सिनेमा उद्योग र सञ्चार जगतलाई नै स्तब्ध