२० चैत्र २०८२, शुक्रबार
मुख्य समाचार

जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न जोड

१५ जेठ, काठमाडौँ । गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्घाञ्जलि व्यक्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी, बल्खु टेकुसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा गणतान्त्रिक शासन व्यवस्थाको मर्मअनुसार संविधान कार्यान्वयन गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिए । प्रतिनिधिसभा