२४ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

हेपाटाइटिसजस्तै रोग देखा प¥यो

११ असार, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उपचारका लागि स्वास्थ्यचौकीमा