सरकारले निर्णय पारदर्शीरुपमा गर्ने गरेको छ : मन्त्री बाँस्कोटा
२६ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “सरकार सरकार हो, तपाईंहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले