२७ चैत्र २०८२, शुक्रबार
मुख्य समाचार

तीव्र आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छ : प्रधानमन्त्री ओली

९ भदौ, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र