२७ चैत्र २०८२, शुक्रबार
मुख्य समाचार

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

१२ भदौ, काठमाडौँ ।  इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको