२३ भदौ, काठमाडौँ । साफ च्याम्पियनसीपअन्तर्गत नेपाल र बङ्गलादेश बीचको समूह चरणको अन्तिम खेल भर्खरै शुरु भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशाामा शुरु भएको आजको खेल जित्न सके नेपाल सेमिफाइन प्रवेश गर्नेछ भने पराजित भए समूह चरणबाटै घर