१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा भगवती न्यौपाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् । एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन