चलचित्र ऐनमा सुधार गर्न ढिलाइ हुँदैन : सञ्चारमन्त्री गुरूङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्न आवश्यकपर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने स्पष्ट पारेका छन् । पर्यटन बोर्डको सभाहलमा रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन