१६ आश्विन २०८१, बुधबार
मुख्य समाचार

देशभर जागरण फैल्याउन सफल वाग्मती सफाइ महाअभियान

काठमाडौँ । ‘मेरो वासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिकस्थल वरिपरि तथा नदीनाला सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु’ । प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती नदी किनारमा उपस्थित भएर सफाइ