२१ चैत्र २०८२, शनिबार
मुख्य समाचार

रामहरि खतिवडाले सभामुख घिमिरेलाई बुझाए राजीनामा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् । उनले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । हिजो मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका