१५ मंसिर २०८१, शनिबार
मुख्य समाचार

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी