२० चैत्र २०८२, शुक्रबार
मुख्य समाचार

प्रधानमन्त्री ओली बेइजिङमा

बेइजिङ, चीन । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुगेका छन् । प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय