२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगलबार त्यसमा केही कमी आएको छ । गएको