१० फाल्गुन २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा हिजो दुइ लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण

नयाँदिल्ली । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ । भारतमा दुइ लाख भन्दा कम