५ मंसिर २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

आक्रोशित प्रदर्शनकारीबाट ज्यान जोगाउन निवासबाट भागे श्रीलंकाली राष्ट्रपति

कोलम्बो । हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिएका छन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेलि मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन