१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा संयुक्त राष्ट्रसंघलाई मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न आग्रह

जेनेभा । गत महिना तालिबानी विद्रोही सेनाले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाए सँगै विघटित सरकारद्वारा नियुक्त एक अफगानी राजदूतले संयुक्त राष्टसंघले तालिबान इस्लामिक समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न संयुक्त राष्टसंघलाई आग्रह गरेका गर्नुभएको छ ।